Article Details

इलेक्ट्रिक सवारी एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा

ईड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैयाँको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा सुरु गरेको हो।अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना बीमा, ओपीटी प्रणाली र जीपीएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सञ्चालनमा ल्याइएकोले ‘ईड्राइभ नेपाल एप’ सेवाग्राहीको आकर्षण हुने कम्पनीले दाबी गरेको छ।